नेकपा एमाले मंगलाकाे अध्यक्षमा सतप्रसाद राेका निर्वाचित
विकल्प न्युज/ बेनी कार्तिक ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव दर्पण रोका मगर उपसचिव चक्रलाल पाण्डे सहित सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed